दरसँगै तिजको मौलिकता र विचार हराउँदैछ
तिज नेपाली महिलाहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो, जसको आरम्भ पौराणिक कथासँग जोडिएको छ। मान्यता अनुसार देवी पार्वतीले भगवान् शिवलाई पति स्वरूप प्राप्त गर्न कठोर व्रत र तपस्या गरेको स्मरणमा तिजको परम्परा स्थापित भयो । परम्परागत रूपमा तिज महिलाहरूको भेटघाट, सामूहिक गीत–नृत्य र माइती परिवारसँग पुनर्मिलनको अवसर पनि हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
