सामाजिक सञ्जाल सात दिनभित्र सूचीकरण नभए नेपालमा निष्क्रिय
काठमाडौँ । सरकारले सामाजिक सञ्जालहरुलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
