SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा जाँदै, को–को हुँदैछन् सहभागी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा यही अगस्ट ३० देखि सेप्टेम्बर ३ (भदौ १४ देखि १८)सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।