SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ १२:२५ AM · 1 मिनेट पढाइ

रूपन्देही प्रहरीद्वारा डेढ करोड बढीको अवैध विद्युतीय चुरोट बरामद

भैरहवा, ६ भदौ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रुपैया बराबरको अवैध विद्युतिय चुरोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।