कोरिया नेपाल बहु प्राविधिक शिक्षालय: जहाँ जीवन बदल्नेहरू भेटिन्छन्
बुटवल, ०६ भदौ । ६ वर्ष भन्दा धेरै समय सरकारी सेवामा खर्चेका बैजनाथ गाउँपालिका–५ का ३२ वर्षीय दयाराम चौधरी छँदाखाँदाको सरकारी जागिर छोडेर अहिले बुटवलको तामनगरमा अवस्थित कोरिया नेपाल बहु प्राविधिक शिक्षालयमा वेल्डिड्डको तालिम लिँदै छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
