SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०२:०३ AM · 1 मिनेट पढाइ

सुस्ता गाउँ सभाको माग: ‘त्रिवेणी धाम सहितका भू–भाग हामीलाई देऊ’

समाचार सारांश साबिक त्रिवेणी सुस्ताको भू–भागलाई लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा गाभ्नुपर्ने माग उठाइएको छ । संविधान जारी हुँदा साबिक त्रिवेणी सुस्ता गाविसको दुई वडा (त्रिवेणीधाम र गण्डक ब्यारेज क्षेत्र) गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा गाभिएको थियो ।