SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०२:३६ AM · 1 मिनेट पढाइ

बन्द बाकसमा नेपाली, कहिलेसम्म ? 

श्रम तथा रोजगार विभागका अनुसार साउनमा मात्रै ६८ हजार नेपाली वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक उडेका छन् । विभागकै पछिल्लो तथ्याङ्क अनुसार दैनिक सरदर सात नेपालीको शव बन्द बाकसमा कैद भएर नेपाल फर्किरहेको छ ।