SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०५:०८ AM · 1 मिनेट पढाइ

 अरिङ्गालको टोकाइबाट १ को मृत्यु, ५ घाइते  

रोल्पा, ६ भदौ । रोल्पामा अरिङ्गालले टोक्दा एकको मृत्यु र पाँच घाइते भएका छन । अरिङ्गालले टोकेर मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं.७ धाक्री पानी बस्ने भाइरती परियारको छोरा वर्ष ७ को मोहन परियार भएको प्रहरीले जनाएको छ ।