SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०५:३४ AM · 1 मिनेट पढाइ

ओली सरकार काम चलाउँ भन्दै दायर रिटमा आज सुनवाई हुदैँ

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेकाे रिटमाथी आज सुनवाई हुदैँछ । बिहिवार अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा प्रधानमन्त्री ओली हाल कामचलाउ सरकारको हैसियतमा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त अघि बढाउन माग गरिएको छ ।