प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग गरिएको रिट न्यायाधीश पोखरेलको इजलासमा
काठमाडाैं, ६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने दाबी गरिएको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ । जनता समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिए पछि संबैधानिक ब्यवस्था अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्ने तर नलिएकाे भन्दै परेकाे रिट पाेखरेलकाे इजालसमा परेकेा हाे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
