विश्वमा कुन धर्मका मानिसहरुको जनसंख्या कति छ ?
काठमाडौं, ६ भदौं । सन २०२० सम्म विश्वको ८५ प्रतिशत जनसंख्या कुनै न कुनै धर्मसँग जोडिएको छ । सन् २०२० को तथ्याङ्कले धर्म अझै पनि मानव समाजको पहिचान र जीवनको महत्वपूर्ण हिस्सा रहेको देखाउँछ । संसारको लगभग ८५ प्रतिशत जनसंख्या कुनै न कुनै धर्मसँग सम्बन्धित छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
