SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०६:०४ AM · 1 मिनेट पढाइ

सुन चाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौ, ६ भदौ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । बिहीबार भने सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।