बाहुबली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने
काठमाडौ, ६ भदौ । बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ । यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो चलचित्रका कलाकारहरु पुनः एकजुट हुन लागेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
