अब ‘अनलाइन गेमिङ’ माथी नियमन गर्ने, भारतीय क्रिकेटको प्रायाेजकमा समस्या
काठमाडौं, ६ भदौ । भारतमा ‘अनलाइन गेमिङको प्रवर्द्धन र नियमन विधेयक’ लोकसभामा पारित भएको छ । यो पारित भएसँगै अनलाइन गेमिङ प्लेटफर्महरूको अन्त्य गर्न सक्छ, जुन भारतीय क्रिकेटमा धेरै लोकप्रिय छ । यसको उद्देश्य वास्तविक पैसाका खेलहरू र सट्टेबाजी एपहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
