खोलाले बगाएर गुल्मीमा एक जनाको मृत्यु
गुल्मी, ६ भदौ । गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका ‐१ राहले निवासी वर्ष ५३ का मान बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिएका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
