छोराको हत्या गरी फरार ‘माेस्ट वान्टेड’ अमेरिकी महिला भारतमा पक्राउ
काठमान्डौ, ६ भदौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले भारतबाट शीर्ष १० मोस्ट वान्टेड फरार महिलालाई पक्राउ गरेको छ । सिन्डी रोड्रिग्ज सिंह नामकी यी महिलामाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिग्जको हत्या गरेको आरोप छ । एफबीआई निर्देशक काश पटेलले बिहीबार एक्समार्फत यो जानकारी दिएका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
