SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०७:४७ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि, शिक्षक महासंघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमान्डौ, ६ भदौ । नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।