अलास्कामा पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख नगद दिएको खुलासा
मस्को, ६ भदौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ करोड ५२ लाख रुपैयाँ नगद दिएको खुलेको छ । अमेरिकी विदेश सचिव मार्को रुबियोका अनुसार अमेरिका भ्रमणबाट फर्कने क्रममा अलास्कामा आफ्नो विमानमा इन्धन भर्नका लागि पुटिनले ट्रम्पलाई सो रकम दिएका हुन् । पुटिन १५ अगस्टमा अलास्का पुगेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
