SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

सदनलाई छलेर करको दर हेरफेर गर्नु आर्थिक अपराध हो – उपमहासचिव पुन

काठमान्डौ, ६ भदौ । नेकपा माओवादी केन्द्रले सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव बर्षमान पुनले सदनलाई छलेर करका दर हेरफेर गरेको बिषय बाहिर आएको भन्दै आपत्ति जनाएका छन ।