अक्षयकुमारको एक फिल्म, जसले लगानी भन्दा १८ गुणा बढी कमायो
मुम्बई, ६ भदौ । अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठुलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरू मध्ये धेरै यस्ता चलचित्रहरू पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौँ गुणा बढी नाफा कमाउन सफल भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
