पालिकास्तरीय शिक्षा कचहरी
बर्दिया, ६ भदौँ । बारबर्दिया नगरपालिकामा पालिका स्तरीय शिक्षा कचहरी कार्यक्रम सम्पन्न भएको छ । वास गेन्स परियोजनाको आयोजना र बारबर्दिया नगरपालिका को सहकार्यमा वडा नं. ४, पदनाहस्थित पाञ्चजन्य माध्यमिक विद्यालयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
