आफैं काण्डमा लिप्त दलहरुले नैतिकताको पाठ सिकाउनु हास्यास्पद कुरा हो- सांसद डाँगी
काठमान्डौ, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको आन्दोलनलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार बसको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद निशा डाँगीले सरकारले आफूहरुले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खाजेको भन्दै आपत्ति जनाएका छिन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
