SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

उपसभामुखलाई अपमान नगर्न माओवादी सांसद दुर्गा राईको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले उपसभामुख इन्दिरा रानामाथि गरिएको आलोचना अनुचित भएको भन्दै उहाँलाई अपमानित नगर्न आग्रह गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपसभामुखलाई आतङ्कित र अपमानित गर्ने काम भइरहेको भन्दै त्यसको विरोध गरिन् ।उनले भनिन्, ” उपसभामुखलाई आतङ्कित र अपमानित गर्ने काम गरिँदै छ ।