बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० वर्षको जेल सजाय
काठमाडौं, ६ भदौं । राजस्थानको अलवरमा एक महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै २० वर्षको जेल सजाय सुनाइएको छ । महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरी अनुसन्धानमा यी दुईबिच ६ महिनामा ८ सय ३२ पटक फोनमा कुराकानी भएको पाइएको छ । अनि ती महिला आफैँले भतिजालाई घरमा बोलाउँथिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
