कर्णालीमा सत्तापक्षको विवाद सामाजिक सञ्जालमा पोखियो
सुर्खेत,६ भदौ । कर्णाली सरकारमा सत्ता पक्ष भित्रको असन्तुष्टि सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । आन्तरिक रुपमा खटपट रहेको विषय अहिले भने सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सरकारमा सहभागी एमाले र काँग्रेसबीच खटपटका कारण कतिपय महत्वपूर्ण काम अगाडी बढ्न सकिरहेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
