सरकारी कर्मचारी कामभन्दा बढी लोकसेवा तयारीमै केन्द्रित छन् – मन्त्री न्यौपाने
काठमाण्डौ, ६ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूमा कामप्रति आवश्यक मनोवृत्ति देखिन छाडेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री न्यौपानेले कर्मचारीहरूले नियमित सेवा प्रवाहभन्दा बढी समय लोकसेवा परीक्षाको तयारीमा खर्चिने प्रवृत्ति बढ्दै गएको बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
