लाठी चार्ज गर्ने माथी कारवाहीको माग गर्दै जसपाको ज्ञापन पत्र
कपिलवस्तु, ६ भदौ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकलचौडामा स्थानीय र सुरक्षाकर्मीबीच भएको विवादपश्चात लाठीचार्ज घटनाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपाल, कपिलवस्तुले आपत्ति जनाएको छ । घटनाको भर्त्सना गर्दै पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
