SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

विद्यादेवी भण्डारी लक्षित ओलीको टिप्पणी: एमालेले कसैको सदस्यता खोसेको छैन्

काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष  एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितलाई प्रवेश गराएका हुन् ।