SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०२:०८ PM · 1 मिनेट पढाइ

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पाँच जना  प्रकाउ

लमही ,६ भदौ। दाङ तुलसीपुरका मोबाइल व्यवसायी दुर्गा भुषाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार पक्राउ परेकाको नाम भने सार्वजनिक गरिएको छैन । यस प्रकरणमा अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ ।