फोहरले दुर्गन्धित सैनामैना : दीर्घकालीन व्यवस्थापन कहिले ?
सैनामैना, ६ भदौ । पुर्व–पश्चिम राजमार्गको किनारैकिनार बसोबास गर्ने सैनामैनाका स्थानीयलाई पछिल्ला वर्षहरूमा सास्ती दिने प्रमुख समस्या फोहोर बनेको छ । नगरको ९ नम्बर वडास्थित पिपलडाँडामा ७ वर्षदेखि अनियन्त्रित रूपमा फोहोर थुपारिँदै आएको छ, जसले दैनिक जीवनलाई असहज र असुरक्षित बनाइदिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
