भैरहवामा खुल्यो करेन्ट मार्ट
बुटवल । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले रुपन्देहीको भैरहवामा पहिलो ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। यस मार्टबाट ग्राहकले यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरु किन्न पाउने छन् । बुटवल तथा काठमाडौंमा रहेका करेन्ट पोइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज शुक्रबारदेखि सिद्धार्थनगरपालिका–७, नयाँ सडक भैरहवामा करेन्ट मार्ट सञ्चालनमा ल्याएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
