ब्रिटिस ग्रामर स्कुलमा तीज महोत्सव : सुपर प्यारेन्ट्स डान्सले दर्शक मोहित
तिलोत्तमा, ६ भदौ। रुपन्देहीको तिलोत्तमास्थित ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालित ब्रिटिस ग्रामर स्कुल (नमस्ते एकेडेमी) मा हरितालिका तीज पर्वको अवसरमा विविध सांस्कृतिक प्रस्तुति, सुपर प्यारेन्ट्स डान्स र दरसहित विशेष तीज महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
