बुटवलमा भलाई कोषको तीज मिलन
बुटवल, ७ भदौ । बुटवलमा तीज पर्वलाई विशेष बनाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले आयोजना गरेको तीज मिलन कार्यक्रम उत्साहपूर्ण बनेको छ। कोषका कर्मचारीदेखि कार्यसमिति, सल्लाहकार र महिला सदस्यसम्मको सक्रिय सहभागिताले कार्यक्रममा आत्मीय वातावरण सिर्जना गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
