नक्कली शैक्षिक प्रमाणपत्र घटनामा प्रहरीले समायो अर्का आरोपित
भैरहवा, ०७ भदौ । रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाण पत्र बनाउने घटनामा संलग्न रहेको थप एक आरोपीलाई चितवनबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा बिहीबार चितवन कालिका नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय हरि प्रसाद कँडेललाई पक्राउ गरिएको रुपन्देही प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
