SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०२:०५ AM · 1 मिनेट पढाइ

बाहिरी रूप र आवरणले जीवनमा पार्ने प्रभाव 

जीवनका अनेक पलहरूमा मैले आफ्नै छालामा महसुस गरेँ कि मानिसहरू बाहिरी रूप, लुगा, कपालको रङ्ग, बोल्ने शैली, यहाँसम्म कि कानमा लगाएको टप हेरेर पनि हामीलाई छुटाउँछन् । कहिले शङ्काका नजरले, कहिले सम्मानका व्यवहारले । यो लेख मेरो आफ्नै जीवनका यस्ता घटनाहरूको सङ्गालो हो, जहाँ मैले बुझ्दै गएँ –कभरले पनि कुरा गर्छ ।