SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०२:५६ AM · 1 मिनेट पढाइ

पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

 काठमाडौँ, ०७ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो ।