कालिका मानवज्ञान मा.वि.मा गजल प्रशिक्षण र रक्तदान कार्यक्रम
बुटवल –१०, रुपन्देही । कालिका मानवज्ञान मा.वि.मा मोती जयन्तीको अवसरमा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यमा गजल विधा भित्र्याउने मोतिराम भट्टको जन्मजयन्तीलाई स्मरण गर्दै कालिका साहित्य क्लबले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा कवि, गजलकार तथा प्राध्यापक डाक्टर श्यामप्रसाद न्यौपानेले गजल लेखनका विविध आयामबारे प्रशिक्षण दिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
