SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०५:३७ AM · 1 मिनेट पढाइ

संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम

लमही , ६ भदौ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा दाङ जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम स्थानमा परेको छ। यसपटक घोराही उपमहानगरपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो स्थानमा परेका छन्।