SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०५:५८ AM · 1 मिनेट पढाइ

आफ्नै घरको बार्दलीबाट खसेर एकजनाको मृत्यु

सल्यान, ७ भदौ । सल्यानमा आफ्नै घरको बार्दलीबाट लडेर  जेष्ठ नागरिकको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं, ४ झंखानी निवासी ५७ वर्षिय दयनबहादुर खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।