SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ०६:०५ AM · 1 मिनेट पढाइ

रोटरी बैठक : लगनशीलता र निरन्तरताले मात्र बनाउँछ सफल उद्यमी – कमलजंग कुँवर

बुटवल, ७ भदौ। रोटरी क्लब अफ बुटवलको १५७८औँ नियमित बैठक शनिबार सम्पन्न भयो। बैठकमा गेष्ट स्पिकरका रूपमा नेपालमै सफल ड्याडी’ज किचन का सञ्चालक तथा उत्कृष्ट युवा उद्यमी कमलजंग कुँवरले उद्यमशीलता र सफलता पाउनुपर्ने सूत्रबारे तिमीलाई सन्देश दिएका थिए। कुँवरका अनुसार, सफल उद्यमी बन्न चाहन्छौ भने सबैभन्दा पहिले निरन्तरता र लगनशीलता जरुरी हुन्छ।