भियतनामका उपराष्ट्रपति काठमाडौँमा
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज (शनिबार) काठमाडौँ आइपुगेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्। उनी दिउँसो १२:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
