बल्कोट रुपन्देही समाजको तिज मिलन कार्यक्रम सम्पन्न
बुटवल, ७ भदौ । बल्कोट अर्घाखाँची रुपन्देही सम्पर्क समाजद्वारा शनिबार बुटवलमा तिज मिलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन समाजसेवी तथा जेष्ठ नागरिक बसन्ता बेलबासेले गरेकी थिइन् । उनले समाजले जेष्ठ नागरिकलाई गरेको सम्मानले आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा पुरुषतर्फबाट जेष्ठ सदस्य लोकमणी घिमिरे पनि उपस्थित थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
