SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ११:५१ PM · 1 मिनेट पढाइ

देशमा के भैरहेको छ ? हामी कता जाँदै छौ ?

सत्तामा बसी मनपरि गरेर निम्त्याएको राष्ट्रिय बर्वादीलाई सच्याएर देशलाई सही ट्रयाकमा हिँडाउन अहिले देशका सबै नागरिकहरू जोडबलले लाग्नु परेको छ ।