SHARE
बुटवल टुडे · शनिबार ७ भौ २०८२ ११:५९ PM · 1 मिनेट पढाइ

नवलपरासीमै २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझै

नवलपरासी, ७ भदौ । पहाडमा बसाइँ सरेर खेतबारी बाँझो हुन थालेको चर्चा चलिरहँदा नवलपरासीमा पनि दुई हजार भन्दा बढि खेती बाँझो रहेको तथ्याँकले देखाएको छ । बाँझो जग्गा देखिनु कृषि प्रति स्थानीय युवालाई प्रोत्साहन नगरिएको अवस्था तथ्याँकले देखाएको हो ।