SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ १२:१० AM · 1 मिनेट पढाइ

थारु बस्तिमा अट्वारी पर्वको उल्लास

लमही (बुटवल टुडे), ७ भदौ । अट्वारीको अघिल्लो रात, शनिवादे थारु बस्तिमा उल्लास छाएको छ । आइतबार (आज) अट्वारी परेकोले शनिवार पर्वको तयारी गरेका थिए । राति २–३ बजे उठेर माछा, मासु, रोटी पकाएर दर खाने चलन छ ।