चेम्बर अफ कमर्स रुपन्देहीको अध्यक्षमा रोक्का
भैरहवा, ८ भदौ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले सचिन रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यसअघि रोक्काले संस्थाको वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
