माझिफाँटको बाख्रा फर्ममा बाघ पस्दा
अर्घाखाँची, ७ भदौ । अर्घाखाँचीको एक बाख्रा फर्मका १५ बाख्रा बाघले मारेको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रा बाघले मारेको हो । बाख्रा चराउन जङ्गल जाँदा एकै दिन ३० बाख्रा हराएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
