एकै वर्षमा चारवटा लोकसेवामा नाम निकालेका ऋषिराम
जितपुर ७ भदौ । “लोकसेवा पास गर्नु फलामको चिउरा चपाउनु जस्तै हो” भन्ने भनाई धेरै सुनिन्छ । नेपालमा सरकारी सेवामा प्रवेश पाउन धेरैले सपना देख्छन् । तर अर्घाखाँचीका ऋषिराम विश्वकर्माले भने यसलाई सम्भव बनाएर देखाएका छन् । शितगंगा नगरपालिका–१३ सिमलपानीका ३५ वर्षीय विश्वकर्मा एक वर्षमै चार–चारवटा लोकसेवामा नाम निकाल्न सफल हुँदै आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
