१५ वर्ष पछि पाकिस्तानी विदेश मन्त्री बंगलादेशमा, आज नयाँ सम्झौता हुने
काठमान्डौ, ८ भदौं । पाकिस्तानका विदेशमन्त्री इशाक दार शनिबार बंगलादेशको राजधानी ढाका पुगेका छन् । सन् २०१२ यता पाकिस्तानका यति उच्च अधिकारीले बंगलादेशको भ्रमण गरेको यो पहिलो पटक हो । पछिल्लो ७२ घण्टामा दुवै देशका धेरै वरिष्ठ नेता र सैन्य अधिकारीबीच भेटवार्ता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
