सुनचाँदी दुबैको मूल्य बढ्यो
काठमाडौं, ८ भदौ । आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात् आइतबार छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर हाल १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
